मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

राष्ट्रपतिको कदम गैरसंवैधानिक भन्दै अखिल क्रान्तिकारीको प्रदर्शन

काठमाडौँ- संसद्‍ले पारित गरेको नागरिकता सम्बन्धी विधेयक पारित नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई गैरसंवैधानिक भन्दै अखिल क्रान्तिकारीले काठमाडौँम विरेाध प्रदर्शन गरेका छन् ।

बुधबार उनीहरूले काठमाडौँकाे नयाँ बानेश्वरमा राष्ट्रपतिको पुतला दहन पनि गरेका छन् ।