क्रिकेटः बलरले बलमा थुक लगाउन नपाउने
काठमाडौँ- इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले क्रिकेट खेलका क्रममा बलमा थुक लगाउन पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । आईसीसीले मंगलबार बललाई टल्काउनका लागि लगाइने थुकमाथि पूर्णरुपमा प्रतिबन्धको घोषणा गरेको आईएएनएसले जनाएको छ ।
यसका साथै बलरले बलिङ गर्नका लागि दौडिरहेको अवस्थामा जानीजानी अवरोध पुर्याउने कार्य गरिए ब्याटिङ गरिरहको टिमलाई अम्पायरले ५ रन जरिवाना गर्न सक्ने तथा बललाई ‘डेड बल’ घोषणा गर्न सक्नेछन् ।
यी नियमहरु सन् २०२२ को अक्टोबर १ तारिखबाट लागू हुनेछन् । यसको अर्थ अष्ट्रेलियामा अक्टोबर १६ देखि सुरु हुन लागेको आईसीसी टी-ट्वान्टी विश्वकपमा पनि यी नियमहरु लागू हुनेछन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZiZffgPyab_mus0whtvuw8kfqnzx2acuhzipxpcrdehcvjduwz3yscigczjzbnf7aqzk9kc.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया