भारत र अष्ट्रेलियाबीचको पहिलो टी-ट्वान्टी आज

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप अघि भारत र अष्ट्रेलियाबीचको तीन खेलको टी-ट्वान्टी सिरिज आजबाट सुरु हुँदैछ । घरेलु टोली भारत र अष्ट्रेलियाबीचको पहिलो खेल नेपाली समय अनुसार ७:१५ बजेबाट मोहालीमा सुरु हुँदैछ ।
सिरिज अष्ट्रेलियाले अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म आयोजना गर्ने टी-ट्वान्टी विश्वकपको तयारीको रुपमा समेत रहेको छ । गत वर्ष भएको टी-ट्वान्टी विश्वकप पछि भारतले २९ वटा टी-ट्वान्टी खेल खेलेको छ भने अष्ट्रेलियाले केवल ९ खेल खेलेको छ । अझ भारत र अष्ट्रेलियाले सन् २०२० को डिसेम्बरदेखि एक-अर्काविरुद्ध टी-ट्वान्टी खेल खेलेका छैनन् ।
यस सिरिजमा विश्वकप अघि अष्ट्रेलिया र भारत दुबैले आफ्ना स्टार खेलाडीहरुको प्रदर्शन सुधारिएको हेर्न चाहन्छन् । विश्वकपमा अष्ट्रेलियाले आफ्नो पहिलो खेल न्यूजिल्यान्ड तथा भारतले पहिलो खेलमा पाकिस्तानको सामना गर्नेछ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZiZffgPyab_mus0whtvuw8kfqnzx2acuhzipxpcrdehcvjduwz3yscigczjzbnf7aqzk9kc.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया