दक्षिण अफ्रिकी लिगः स्टब्स भित्र्याउन ५ लाख २० हजार डलर
काठमाडौँ- दक्षिण अफ्रिकामा आयोजना हुने पहिलो संस्करणको टी-ट्वान्टी लिगका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान ट्रिस्टान स्टब्स सर्वाधिक महंगा खेलाडी बनेका छन् ।
केप टाउनमा भएको अक्सनका क्रममा सनराइजर्स इस्टर्न केपले स्टब्सलाई ५ लाख २० हजार अमेरिकी डलरमा खरिद गरेका हुन् । यता अनक्याप्ड ब्याट्सम्यान डोनाभोन फेरेइरालाई जो’बर्ग सुपर किंग्सले ३ लाख १० हजार डलरमा भित्र्याए ।
अर्कोतर्फ दक्षिण अफ्रिकाको टी-ट्वान्टी टिम कप्तान टेम्बा बाभुमा र टेस्ट कप्तान डिन एल्गारका लागि कसैले बोली लगाएनन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZiZffgPyab_mus0whtvuw8kfqnzx2acuhzipxpcrdehcvjduwz3yscigczjzbnf7aqzk9kc.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया