गाेठाटार गाेलीकाण्ड : राताे ज्याकेट लगाउनेले गोली हानेर भागे
काठमाडौँ- काठमाडौँको गोठाटारमा गाेली चलाउने व्यक्ति मधेसी मूलका देखिने दुई जना भएको खुलेको छ ।
प्रहरीका अनुसार गाेली लागेकाे मान्छेले कार आफैँले चलाएकाेर कार पास हुनुभन्दा अगाडि एउटा पल्सर माेटरसाइकल राेकेर राखेकाे देखिएकाे छ ।
गाेली हान्ने बित्तिकै गाेली लागेकाे मान्छेलाई बचाउन एकजना युवती नजिकैकाे घरबाट हामफालेकाे जस्ताे देखिएकाे उपत्यका प्रहरी कार्यालयका एक पदाधिकारीले बताए ।
गाेली हान्ने मान्छेले पहिले रेकी गरेर गाेली हानेकाे प्रहरीकाे प्रारम्भिक निष्कर्ष रहेकाे छ ।
गोली लागेर घाइते भएका सर्लाही गोडैता नगरपालिका-२ मुस्लिम टोलका लाल मोहम्मल दर्जीकाे त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
गोठाटारमा गोली चल्याे, एकजना घाइते

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया