विद्यार्थीको नतिजा राम्रो बनाउन शिक्षकलाई अब्बल बनाउनु पर्छ : शिक्षाविद् कोइराला

काठमाडौँ- शिक्षाविद् विद्यानाथ कोइरालाले निजी विद्यालयहरूले क्याम्पस तल आएको र सरकारले विद्यालयमाथि भन्ने दुईवटा बुझाई भएका कारण विद्यार्थीहरू समस्यामा परेको दाबी गरेका छन् ।
सोमबार राष्ट्रिय परीक्षा बोर्डले आयोजना गरेको विद्यालय तहको परीक्षाको नतिजा–वर्तमान अवस्था र भावी कार्यदिशा विषयक छलफल कार्यक्रममा बोल्दै शिक्षाविद् काेइरालाले यस्तो बताएका हुन् । उनले विद्यार्थीहरूलाई सरकारले एसईई दिएर पश्चात के विषय लिएर बढ्ने भन्ने स्पष्ट मार्ग निर्देशन गर्न नसकेको जिकिर गरे ।
काेइरालाले विश्वविद्यालय लचिलो नभए विद्यालयहरूमाथि गएको अर्थ नहुने बताए । उनले क्याम्पस तल आएको र विद्यालय माथि गएको भन्ने विषय स्पष्ट निजी विद्यालयहरूको छुट्याउन सुझाव दिए । शिक्षाविद् कोइरालाले विद्यालयका शिक्षकहरूको कमजोरीका कारण विद्यार्थीहरूको नतिजा राम्रो नआएको उल्लेख गरे ।
उनले अब विद्यार्थीहरूको नतिजा राम्रो बनाउनकf लागि शिक्षकहरूलाई पनि अब्बल बनाउन आवश्यक रहेको बताए ।

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

प्रतिक्रिया