डा. केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि बीचको अनौपचारिक वार्ता सकियो

काठमाडौँ- स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको माग गर्दै २० औं पटक अनसन बसिरहेका डा. गोविन्द केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीचको अनौपचारिक वार्ता सकिएको छ ।
वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र एकजना उपसचिव सहभागी थिए ।
वार्तामा स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मागका विषयमा छलफल भएको डा. केसीको तर्फबाट वार्तामा सहभागी प्रितम सुवेदीले जनाएका छन् ।
वार्ता फेरि भोलि (मंगलबार) बिहान १० बजे बस्ने गरी टुङ्गिएको उनले बताए ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया