सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस

काठमाडौँ - सरकारले विशेष कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । आठौं संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान विशेष कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक निकायका प्रमुखसहित उच्च सरकारी अधिकारीहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरुको उपस्थिति थियो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो।
तस्बिर : रासस

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया