साफमा नयाँ च्याम्पियन बन्ने

काठमाडौँ- साफ महिला च्याम्पियनसिपमा नयाँ च्याम्पियन बन्ने निश्चित भएको छ । सेमिफाइनलमा नेपालले ५ पटककाे विजेता भारतलाई पराजित गरेपछि पहिलाे पटक भारत सेमिफाइनलबाटै बाहिरिएको हो ।
अब पहिलाेपटक नेपाल र बंगलादेश फाइनल खेल्नेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केही बेर अघि सम्पन्न सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलअन्तरले पराजित गरेको हो । नेपाल ५ औँ पटक फाइनलमा पुगेको हो ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया