'जिल्ला र उच्च अदालतमा मुद्दा ढिला भएका छैनन्, सर्वोच्चमा मात्रै ढिला हुन्छ'

काठमाडौँ : सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश नहकुल सुवेदीले जिल्ला अदालत र उच्च अदालतमा मुद्दा ढिला नभएको बताएका छन् । शुक्रबार संसदीय समितको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सर्वोच्चमा पुगेपछि मात्रै ढिला हुने गरेको बताए ।
'जिल्ला र उच्च अदालतमा ढिला भएका मुद्दा छैनन्,' उनले भने, सर्वोच्च अदालतमा मात्रै ढिला हुन्छ। जिल्ला र उच्च अदालतमा डेढ वर्षमै सबै मुद्दाहरू फैसला भएका छन्। तर सर्वोच्चमा ५ देखि १० वर्षसम्म फैसला नभएका मुद्दाहरू पनि छन्।'
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया