नवौँ राष्ट्रिय खेलकुदः सुदूरपश्चिमलाई पहिलो कास्य पदक

काठमाडौँ- नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत सुदूरपश्चिम प्रदेशले कास्य पदक जितेको छ । राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेट प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्दै सुदूरपश्चिमले कास्य हात पारेको हो ।
सुदूरपश्चिम र एनआरएनएबीचको तेस्रो स्थानका लागि शुक्रबार हुने भनिएको खेल भिजेको मैदान कारण हुन सकेन । त्यसपछि टस जितेको आधारमा सुदूरपश्चिमले कास्य जितेको हो ।
खेल हुन नसकेको तथा टसकै आधारमा विजेता घोषणा भएपछि एनआरएनए टिमका खेलाडी सुनम गौमतले क्रिकेटका लागि दुखद् दिन भएको प्रतिक्रिया दिएका छन् ।
नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुने तय भएपनि क्रिकेट त्यस अघि नै आयोजना भएको हो ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZiZffgPyab_mus0whtvuw8kfqnzx2acuhzipxpcrdehcvjduwz3yscigczjzbnf7aqzk9kc.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया