यसरी भेटियाे हराएकाे टुकुचा खाेला [फाेटाे फिचर]

काठमाडौं– बिहीबार राजधानीकाे हात्तीसारमा रहेकाे जयनेपाल सिनेमा घरकाे कम्पाउण्ड खाेतल्दै जाँदा हराएकाे टुकुचा खाेला भेटियाे । काठमाडौं महानगरपालिकाको डोजर हात्तीसारस्थित जय नेपाल हल पुगेको थियो । डोजरले हलको कम्पाउण्ड खोतल्दै थियो । निस्कियो खोला।
१५ फिट गहिराे खाडल खन्दै हराएकाे खाेला फेला परेकाे थियाे ।
महानगर हराएको टुकुचा खोज्दै थियो । त्यसैका लागि आज हलको कम्पाउण्ड खोतलेको हो । खोलाको बहाव क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला परेको महानगरले जनाएको छ । फेला परेकाे खाेला सलल बगिरहेकाे देख्न सकिन्छ ।
यसअघि महानगरले खोलाको बहाव क्षेत्र पत्ता लगाउन सूचना जारी गरेको थियो ।

नेपालमा मृत्युको स्थिति : सबैभन्दा धेरै कोशीमा, सबैभन्दा थोरै कर्णालीमा

अवैध लागूऔषधसहित १० जना पक्राउ

खोलामा डुबेर दुई किशोरको मृत्यु

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

आजको मौसमः आज पनि पाँच प्रदेशमा पानी पर्ने

प्रतिक्रिया