काठमाडौँ महानगरपालिका भन्छ- कोभिड १९ भेटिए मात्र विद्यालय बन्द गर्नू

काठमाडौँ : कुनै पनि शिक्षक वा विद्यार्थीमा कोभिड-१९ संक्रमण देखिए एक हप्ता विद्यालय बन्द गर्न काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले एक हप्ता विद्यालय बन्द गर्न सकिने जनाएको हो ।
कोभिड-१९ को संक्रमण बढ्दै गएकाले संक्रमण देखिएको खण्डमा तत्कालै एक हप्ताका लागि विद्यालय बन्द गर्न सकिने महानगरपालिकाको विज्ञप्तिमा उल्लेख छ । संक्रमण बढ्दै गएपछि अन्य स्थानीय तहले पनि विद्यालय बन्द गर्न थालेका छन् ।
शिक्षा मन्त्रालयले पनि विद्यालय सञ्चालन र बन्द गर्ने अधिकार स्थानीय तहलाई भएकाले संक्रमणको अवस्था हेरेर विद्यालय बन्द गर्न आग्रह गरेको छ ।
र, यो पनि
विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयलाई चर्को दबाब

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया