शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

तानसेनमा तिहारको चहलपहल

तिहार तथा छठ जस्ता चाडबाड नजिकिएसँगै तानसेन बजारमा चहलपहल बढ्न थालेको छ । विशेषगरी तिहारको समयमा फुल, अवीर , भाइमसलाको व्यापार बढी हुने गर्दछ।

लकडाउन खुले लगत्तै यातायात सहज भएकोले गाउँगाउँ बाट आउने जानेको भिड बढेको हो। पाल्पाको सदरमुकामको साथै मुख्य ब्यापारीक केन्द्र नै तानसेन बजार हो।