दिगो पूर्वाधार लगानी सम्मेलन सुरु, प्रधानमन्त्री देउवाले गरे उद्घाटन

काठमाडौँ - दिगो पूर्वाधार लगानी सम्मेलन सुरु भएको छ । लगानी बोर्ड नेपालको आयोजनामा आजदेखि काठमाडौँमा सम्मेलन सुरु भएको हो । सम्मेलनको बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।
दिगो विकास लक्ष्य प्राप्तिका लागि ग्रिड अर्थात् हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने उद्देश्यसहित लगानी सम्मेलन आयोजना गरिएको हो ।
कार्यक्रममा सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजना बैंक, परियोजना विकासका सम्बन्धमा गरिने समझदारीपत्र तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाहरूको बारेमा विज्ञहरू बीचमा सैद्धान्तिक बहस हुनेछ ।

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_v1NSZC7qVB_hzgac2yonuofnhvvnkkc1lj4nf5sa0tmsqg8mwq0dyqmyib9jydkrcoygyao.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

प्रतिक्रिया