सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

काठमाडौँ महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त भएका छन् ।

महानगर प्रमुख बालेन्द्र शाहले मंगलबार श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको महानगरका विभागीय प्रमुख महेशकुमार काफ्ले जानकारी दिए । उनी पूर्व प्रहरी उपरीक्षकसमेत हुन् ।