बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

अलमुताइरीले छाडे नेपाली फुटबल टिम

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राजीनामा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अलमुताइरीले नेपाली फुटबलसँगको ५ सय २५ दिनको सेवाको अन्त्य भएको बताउँदै उनले राजीनामा दिएको उल्लेख गरेका छन् ।