सन्दीपले छाडे क्यारेवियन लिग

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले वेस्ट इन्डिजमा जारी क्यारेवियन प्रिमियर लिग (सीपीएल) बीचमै छाडेका छन् । बलात्कारको आरोपमा उनीमाथि जाहेरी दर्ता भएपछि सन्दीपले सीपीएल छाडेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनीमाथि पक्राउ पूर्जी समेत जारी भएको छ ।
पक्राउ पूर्जी जारी भएपछि सन्दीपले सामाजिक सञ्जालमार्फत आफूले सीपीएल छाडेको र केही दिनमै नेपाल आउने जनाएका छन् । सन्दीप सीपीएलमा जमैका तालावाहमा आवद्ध भएका थिए । सीपीएलको लिग चरणका खेलहरू नै सेप्टेम्बर २५ सम्म चल्नेछ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZiZffgPyab_mus0whtvuw8kfqnzx2acuhzipxpcrdehcvjduwz3yscigczjzbnf7aqzk9kc.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया