सन्दिप भन्छन्- म निर्दोश छु, आधारहीन आरोपको सामना गर्छु

काठमाडौँ- बालिका करणी गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेले आफू निर्दोष भएको र नेपाल चाँडै फर्कने बताएका छन् । सामाजिक सन्जालमा लेख्दै लामिछानेले आफू स्तब्ध भएको र केही दिनमा सिपिएल छोडेर स्वदेश फर्कने बताए ।
'म निर्दोश छु र नेपालको कानुनमाथि मलाई पूर्ण विश्वास छ । म सिपिएल क्यारेबियन लिगबाट विदा लिँदै केही दिनमा नेपाल फर्किँदै छु' लामिछानेले ट्वीट गरेका छन् 'म यो आधारहीन आरोपको सामना गर्न तयार छु । निर्दोशले न्याय प्राप्त गर्नेछ र सम्बन्धित सबैमाथि उचित छानबिन हुनेछ । कानुनले सबैलाई समान तरिकाले हेर्नेछ ।'
गत भदौ ५ गते सन्दीपले १७ वर्षे किशोरी करणी गरेको नेपाल पुलिसमा उजुरी परेको थियो । यसपछि अदालतले बिहीबार मात्रै उनलाई पक्राउ पूर्जी आदेश दिएको छ । यता, बिहीबार नै नेपाल क्रिकेट संघ क्यानले लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ ।
— Sandeep Lamichhane (@Sandeep25) September 9, 2022
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZiZffgPyab_mus0whtvuw8kfqnzx2acuhzipxpcrdehcvjduwz3yscigczjzbnf7aqzk9kc.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया