नेपाल टी-२० लिगका थप दुई टिमको टुंगो लाग्यो

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) बाँकी रहेको फ्रेन्चाइज नेपाल टी–२० लिगको बाँकी दुई टिमको नाम र मालिक सार्वजनिक गरिएको छ ।
क्यानले बिहीबार पत्रकार सम्मेलनमार्फत दुई टिमको बाँकी रहेका दुई टिमको नाम र मालिक सार्वजनिक गरेकाे हाे । बाँकी रहेका दुई टिमको नाम पोखरा एभेन्जर्स र फारवेस्टर्न युनाइटेड राखिएको छ ।
पोखराका मालिकहरुमा सुबोध त्रिपाठी र अतिस ज्ञवाली छन् भने फारवेस्टर्नको स्वामित्व भेन्चर्स, बेलायत र रुपिन्दर बग्गाले दिएका छन् । प्रतियोगिताको लागि क्यानले यसअघि नै चार टिम जनकपुर रोयल्स, कान्तिपुर क्यापिटल्स, लुम्बिनी अल स्टार र विराटनगर सुपर किंग्सको नाम सार्वजनिक गरिसकेको छ ।
प्रतियोगिता ८ असोजदेखि ५ कात्तिकसम्म हुने तालिका छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZiZffgPyab_mus0whtvuw8kfqnzx2acuhzipxpcrdehcvjduwz3yscigczjzbnf7aqzk9kc.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया