'बजाज आधाको आधा' योजना सार्वजनिक

काठमाडौँ- बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले चाडपर्व लक्षित नयाँ उपहार योजना सार्वजनिक गरेको छ। कम्पनीले महान चाड दशैं तिहार र छठलाई लक्षित गरी आफ्ना ग्राहकहरूका लागि 'बजाज आधाको आधा' नामक ग्राहक योजना ल्याएको हो।
जस अन्तर्गत ग्राहकहरुलाई आफुले किन्न लागेको बाइकको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउनपेमेण्ट गरी बाइक लैजान सक्ने जनाएको छ । यो योजना अन्तर्गत हरेक बाइकको खरिदमा रु ७ हजार नगद छुटको ब्यवस्था पनि गरिएको कम्पनीले जानकारी दिएको छ ।
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_HZNZ2vRTO2_67xcqx1qylnjd5w5oxhzpmq9qbpjm2aybqvnvnfcqkutcximntxprnxlji1s.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

प्रतिक्रिया