बैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन क्याप्सुल र जुकाको औषधी खुवाइने

काठमाडौँ : सरकारले साना बालबालिकालाई भिटामिन एको क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम राखेको छ । बैशाख ६ र ७ गते यो कार्यक्रम सञ्औचालन गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
६ देखि ५९ महिना उमेर समूहका बालबिलकालाई भिटामिन ए क्याप्सुल खुवाउनेछ । त्यस्तै १२ देखि ५९ महिना उमेर समूहका बालबालिकालाई जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले कोभिड-१९ को संक्रमणबाट बच्न भिटामिन ए वितरण केन्द्रमा जान आग्रह गरेको छ । वितरण केन्द्रमा जाँदा भिडभाड नगर्न भनेको छ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया