बजाज दसैं योजना 'यस पालीको चाड, उपहारसँगै स्वरोजगार' सार्वजनिक

काठमाडौँ - बजाज थ्री ह्वीलर्स, बजाज आरई बिएस ६ र 'बजाज म्याक्सिमा सि' को एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं, तिहार र छट अभियान सुरु गरेको छ । कम्पनीले यस अभियानको नाम 'यस पालीको चाड, उपहारसँगै स्वरोजगार' राखको छ। बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरिएको यो अभियानमा बजाज म्याक्सिमा सि वा बजाज आरई बिएस६ को खरिदमा ३२ इन्चको हिमस्टार एलइडि स्मार्ट टीभी वा सामसङ एफ२२ स्मार्टफोन पाउने योजना ल्याएको जनाएको छ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिमिटेडका निर्देशक, अभिमन्यु गोल्छा भन्छन्, 'चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ। उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो। यो अफरले मानिसहरूलाई आफ्नै देशमा बजाज म्याक्सिमा सि वा बजाज आरई बिएससिक्स खरिद गरि स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ।'

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_Sdo2BLl8Zj_mitqknbzlkbeypnrh0a4l9lrpvkhda2vawyakdoriom5gpyn3muj5amio6d7.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

प्रतिक्रिया