भुटानविरुद्ध नेपालको तेस्राे गाेल

काठमाडौँ- आजबाट महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा भुटानविरुद्ध नेपालले तेस्राे गाेल गरेकाे छ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजबाट छैटौँ संस्करणको साफ महिला फुटबल च्याम्पियनसीपमा पहिलाे र दाेस्राे गाेल सावित्रा भण्डारीले गरेकी थिइन् । उनले खेलकाे १२ ओँ र ६७ औँ मिनेटमा पहिलाे र दाेस्राे गाेल गरेकी थिइन् ।
यस्तै खेलकाे ७२ औँ मिनेटमा अनिता बस्नेतले तेस्राे गाेल गरेकी थिइन् । भुटानले भने कुनै पनि गाेल गर्न सकेकाे छैन ।
च्याम्पियनसीपको उद्घाटन खेलमा समूह ‘बी’ मा रहेका नेपाल र भुटानबीच खेल जारी छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया