रियल म्याड्रिड र म्यानचेष्टर सिटी सेमीफाइनलमा

काठमाडौँ : रियल म्याड्रिड र म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमीफाइनलमा प्रवेश गरेका छन् । बुधबार राती भएका खेलमा रियलले लिभरपुललाई समग्रमा ३-१ र सिटीले बोरुसिया डर्टमण्डलाई समग्रमा ४-२ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।
दोस्रो लेगमा रियलले बराबरी खेल्दा सिटीले डर्टमण्डलाई २-१ गोल अन्तरले हरायो । चेल्सी र पीएसजी यसअघि नै सेमीफाइनल पुगिसकेका छन् । यसपटक पीएसजी बलियो टोलीका रुपमा सेमीफाइनल पुगेको छ । गएको वर्ष फाइनल पुगेर पनि पीएसजी उपाधि उचाल्न चुकेको थियो ।
जसले यसपटक डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकलाई क्वाटरफाइनलबाटै घर पठाइसकेको छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया