३४ वर्षदेखि फरार अपराधी पक्राउ

काठमाडौं – मानव बेचविखन तथा ओसारपसार मुद्दामा ३४ वर्षअघि सजाय सुनाइएका जित बहादुर तामाङ पक्राउ परेका छन् । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ७ बस्ने वर्ष ६६ वर्षीय तामाङलाई फरार रहेको ३४ वर्ष पछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको हो ।
उनलाई नौ वर्ष दुई महिना आठ दिन सजाय तोकिएको प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए । आइतबार ११ः०० बजेको समयमा मेलम्ची नगरपालिका ७ बाट पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतले उनलाई जिल्ला कारागार चौतारा चलान गरेको बुढाथोकीले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया