मुस्ताङ उडेको समिट एयरको जहाजमा समस्या आएपछि आकस्मिक अवतरण

काठमाडौँ- मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या आएपछि आकस्मिक अवतरण गरेको छ । पोखरा विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा मुस्ताङका उडेको उक्त जहाजमा समस्या आएपछि पोखरा नै फर्केर आकस्मिक अवतरण गरेको हो ।
जहाज उडेको केही मिनेटमै सामान्य समस्या आएपछि आकस्मिक अवतरण गरेको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले इकागजलाई जानकारी दिए । उक्त जहाजमा १८ यात्रु र चालक दलका तीन सदस्य थिए ।

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

प्रतिक्रिया