मुद्रा विनिमयदर : डलर र युरोमा ६० पैसाको फरक, कुन देशको कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनियमदरअनुसार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९८ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १२७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२८ रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै युके पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४८ रुपैयाँ १५ पैसा रहेको छ । यस्तै कतारी रियाल एककोखरिददर ३४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४ रुपैयाँ ५६ पैसा रहेको छ ।
यस्तै युएईको दिराम एकको खरिददर ३४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८४ पैसा रहेको छ

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_WCW3KKaBsc_oxvatm65dhxxjvupkbiwpyca4vwbhewxe1ebkjxelvdk5bycgcu7tqdxhayk.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया