देशको दशा दर्साउने ७७ का तस्बिर (फोटो फिचर)

काठमाडौँ : कोभिड-१९ महामारीले २०७७ साल नेपालीको दशाको वर्ष बन्यो । एकातिर महामारी, अर्कोतिर गहिरिएको राजनीतिक संकटले गर्दा नेपाली नराम्ररी निराश बने ।
संसद विघटन गरेर बालुवाटार बचाउन शक्ति खर्चिएका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध महिनौ सडक संघर्ष बन्यो । देशमा हत्या हिंसाका घटना बढे । त्यसविरुद्ध माइतीघर मण्डलामा दैनिक विरोध प्रदर्शन भयो ।
वृहत् नागरिक आन्दोलनले प्रदर्शन चर्कायो । जसले देशको वास्तविक दशा बोल्यो । पीडितको घाउ चहराईरहदा आन्दोलनले न्याय दिलाउने आवाज बोल्यो । तर शासकले सुनेनन् । जनताको आवाज नसुन्ने शासकलाई ब्युँझाउने तस्बिरले आम सर्वसाधारणका सामाजिक सञ्जालमा सजिए । फेसबुक र ट्वीटरका भित्ता पनि रंगिए ।
कतै लकडाउनको पीडा भयो । कतै शासकले दिएको सास्ती । सार्वजनिक संस्था जोगाउने नागरिकको आवाज दबाउन सरकारले सुरक्षाकर्मीलाई परिचालन गर्यो ।
तर जनताको मर्म बुझेन् । समग्रमा यस्तै पीडा, समस्या र सास्तीबाट ७७ साल बित्यो ।

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_sX5RxNiyg6_s6hdlw83gf2cpiztew4iixemukubgfzipxdwhv5pknbdxf8iytwvbouin98z.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

प्रतिक्रिया