पाकिस्तान र दक्षिण अफ्रिकाबीचको तेस्रो टी-ट्वान्टी आज

काठमाडौँ : पाकिस्तान र दक्षिण अफ्रिकाबीचको निर्णायक टी-ट्वान्टी क्रिकेट आज हुँदैछ । खेल बेलूकी सवा ६ बजे सेन्चुरिएनमा हुनेछ ।
यसअघि दुवै टिमले एक एक खेल जितेका छन् । चार खेलको टी–ट्वान्टी सिरिजमा आजको खेल जित्ने टोलीले अग्रता बनाउनेछ । यसअघि भएको तीन खेलको एकदिवसीय सिरिज पाकिस्तानले जितेको थियो ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया