सन्धिखर्क नगरपालिकाले दियो ऋषि पञ्चमीमा सार्वजनिक बिदा

अर्घाखाँची- सन्धिखर्क नगरपालिकाले नेपाली महिलाहरूको महान् पर्व तीजको अवसरमा ऋषि पञ्चमीको दिन सार्वजनिक बिदा दिएको छ ।
सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठको उपस्थितिमा आज बसेको बैठकले ऋषि पञ्चमीको दिन नगरभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
ऋषि पञ्चमीको अवसरमा यही भदौ १६ गतेका दिन नगरपालिकाको कार्यालयसहित मातहतका वडा कार्यालय, स्वास्थ्य इकाई तथा शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिइएको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया