केन्याद्वारा नेपाललाई १०२ रनको लक्ष्य, सन्दीपको नाममा ५ विकेट

काठमाडौँ- घरेलु टोली केन्याले चौथो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपाललाई १ सय २ रनको लक्ष्य दिएको छ । नैरोबीको जिमखाना क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको केन्या निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय १ रनमा सीमित भएको थियो ।
केन्याका लागि लुकास ओलुचले सर्वाधिक ३३ रन तथा कोलिन्स ओबुयाले २० रनको योगदान गरे । नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ५ तथा आदिल आलमले २ विकेट हात पारे । दिपेन्द्र सिंह ऐरी र शहाब आलमले एक-एक विकेट लिए ।
आजको खेल दुवै टिमका लागि महत्वपूर्ण रहेको छ । यसअघिका तीन मध्ये दुई खेल नेपालले जितेको छ भने केन्याले एक खेलमा जित हात पारेको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_mpLRQYEqg2_pvzkmlr7od10oql8xlsetlrtldxl1nebl7nu4eoowfx5bguviaedusu3kpxe.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया