नेपालविरुद्ध केन्याः २ विकेट गुमाउँदा २९ रन, १५६ रन बनाउँदा पनि २ विकेट

काठमाडौँ- तेस्रो टी-ट्वान्टी खेलमा घरेलु टोली केन्याले नेपाललाई १ सय ५७ रनको लक्ष्य दिएको छ । नैरोबीको जिमखाना क्रिकेट स्टेडियममा घरेलु टोली केन्याले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन जोड्यो ।
केन्याका लागि राकेप पटेल र इरफान करिमले अर्धशतक पुरा गरे ।
केन्याले छैटौं ओभरमै २ विकेट गुमाएपनि त्यसपछि राकेप र इरफानले केन्याको इनिङ्स उकासेका थिए । राकेपले ७३ रन तथा इरफानले ५५ रनको योगदान गरे ।
नेपालका लागि सोमपाल कामी र आदिल आलमले एक-एक विकेट लिए ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_mpLRQYEqg2_pvzkmlr7od10oql8xlsetlrtldxl1nebl7nu4eoowfx5bguviaedusu3kpxe.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया