बीबीएल ड्राफ्टः सन्दीप ‘अनसोल्ड’

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा ‘अनसोल्ड’ भएका छन् । आइतबार भएको ड्राफ्टमा लेग स्पिनर सन्दीपलाई कुनै पनि टिमले खरिद गरेनन् ।
चार चरणमा भएको ड्राफ्ट मार्फत सहभागी ८ टिमले तीन-तीन विदेशी खेलाडीसहित जम्मा खेलाडीलाई खरिद गर्दा सन्दीप भने अनसोल्ड रहे । यता सुवास खकुरेल पनि अनसोल्ड रहे ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_VoTkbOYcWs_p6ae2fj26pibwql0h3hb3raqf0dxoahmchkjrt2j2epblcq6xixpaikkox4b.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया