मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

एक हजार चार सय धार्मिक पर्यटकसहित सदगुरु फेरि नेपाल आउँदै

काठमाडौँ- भारतीय सदगुरु नेपाल आउने भएका छन् । कैलाश दर्शनका लागि १९ भदौमा सदगुरु नेपाल आउन लागेका हुन् ।

अघिल्लो वर्ष पनि लाप्चाबाट कैलाश दर्शन गरेका सदगुरुले यो पटक एक हजार चार सय धार्मिक पर्यटकसहित नेपाल आउन लागेका हुन् । चीनको स्वशासित क्षेत्रमा रहेका कैलाश जानका लागि समस्या परेपछि सदगुरुले हुम्लाको लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्नेछन् ।

लाप्चा कैलाश दर्शन गर्नका लागि चर्चित छ ।