कपिलवस्तुमा अज्ञात समूहद्वारा गोली प्रहार, एककाे मृत्यु

बुटवल- कपिलवस्तुमा अज्ञात समूहद्वारा गोली हानी एक जनाकाे हत्या गरिएको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ६ मदरहवा बस्ने ५५ वर्षीय राम समुझ भन्ने घुरहु पासीलाई गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।
पासीलाई मायादेवी गाउँपालिका वडा नं. ५ को महादेवको एक खाली घरमा गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको हो ।
घटनास्थलमा प्रहरीको टोली पुगेर शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल ल्याएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया