च्याम्पियन्स लिग ड्रः युक्रेनी क्लब शख्तरले रियल मड्रिडको सामना गर्ने

काठमाडौँ- यस सिजनको युईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डको सामना गर्ने भएको छ ।
युईएफएले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार इंग्लिस प्रिमियर लिगको गत वर्षको विजेता सिटी समूह ‘जी’ मा रहेको छ र यस समूहमा बोरुसिया डर्टमन्ड, स्पेनिस क्लब सेभिया र डेनिस क्लब एफसी कोपनहेगन पनि रहेका छन् ।
यता डिफेन्डिङ च्याम्पियन रियल मड्रिड भने समूह ‘एफ’ मा जर्मन क्लब आरबी लेपजिग, युक्रेनी फुटबल क्लब शख्तर डोनेस्क तथा स्कटिस क्लब सेल्टिकसँगै रहेका छन् ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया