लाखमरी बनाउन भ्याइनभ्याई

काठमाडाैं : हिन्दुहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै कोसेलीका रुपमा चाहिने विभिन्न प्रकारका मिष्ठान्न बनाउन भ्याइनभ्याइ छ । तिहारमा थरिथरिका लाखमरीको माग धेरै हुने भएकाले अघिपछिभन्दा कामको चाप बढी भएको मिष्ठान्न व्यापारीहरू बताउँछन् । नेवारी परिकार लाखमरी एक किसिमको रोटी हो। यसै सन्दर्भमा इकागजकर्मी सरोज बैजुले खिचेका केही तस्बिरहरु:

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया