शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

बहुप्रतिक्षित स्कुटर सुजुकी एभेनिस बजारमा

काठमाडौँ - सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारीक विक्रेता भिजी अटोमोबाइल्स प्रा.लि.ले आज एक विशेष कार्यक्रम गरी नेपालमा बहुप्रतिक्षित स्कुटर सुजुकी एभेनिस बजारमा ल्याएको छ । राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले उक्त स्कुटर सार्वजनिक गरेको हो । 

सोही कार्यक्रममा भिजी अटोमोबाइल्स प्रा.लि.का प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल, सुजुकी मोटर्स इन्डिया प्रा.लि.का म्यानेजर, इन्टरनेशनल मार्केटिङ शशांक तलवार तथा भिजी अटोमोबाइल्स प्रा.लि.का महाप्रबन्धक धीरज भट्टराईले संयुक्त रुपमा सुजुकी एभेनिसलाई अनावरण गरेका थिए ।

आकर्षक डिजाइन र मोर्डन फिचर्सले भरिएको सुजुकी एभेनिस स्कुटर नयाँ जेन जेड जेनेरेसनलाई लक्षित गरी वजारमा ल्याइएको हो । पावर पर्फमेन्स र स्टाइललाई बिशेष ध्यान दिएर बनाइएको यो स्कुटर स्पोर्टी क्याटेगोरीमा हुनुको साथै विभिन्न फिचर्सहरुले भरिएको छ ।

लक्षित वर्गहरुलाई विशेष ध्यान दिइ बनाइएको यो स्कुटर सबैले मनपराउने कुरामा कम्पनी विश्वस्त छ । दुवै वर्गलाई अति सुहाउने भएकोले सुजुकीका मोटरसाइकल र स्कुटरहरु टेक्नोलोजी र स्मुथ पर्फमेन्सलाई ध्यान दिई बनाइएका हुन्छन् जसले गर्दा यिनीहरु अति नै विश्वासिलो र भरपर्दो रहेको कम्पनीले जानकारी दिएको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…