भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक ड्रविडमा कोभिड

काठमाडौँ- भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक राहुल ड्रविडमा कोभिड-१९ पोजेटिभ देखाएको छ । कोभिड लागेसँगै राहुल एसिया कपका लागि युएई जाने सम्भावना न्यून बनेको छ ।
बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) ले एक विज्ञप्तीमार्फत मुख्य प्रशिक्षक राहुलमा कोरोना देखिएको पुष्टी गरेको आईसीसीले जनाएको छ ।
एसिया कपका लागि भारतीय टिम मंगबार युएई जानुअघि टिम सदस्यहरुको कोरोना परिक्षण गरिएको थियो र राहुलमा पोजेटिभ देखाएको थियो ।
एसिया कप अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुने तालिका रहेको छ भने भारतले पहिलो खेल पाकिस्तानविरुद्ध अगस्ट २८ मा खेल्ने छ ।
बीसीसीआईले जनाए अनुसार राहुलले कम्तिमा पनि सुरुवातका केही खेलहरुका लागि उपलब्ध हुने छैनन् । उनको अनुपस्थितिमा भिभिएस लक्ष्मणले प्रशिक्षकको जिम्मेवारीमा रहने छन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_GBPnteJdK0_hxd4vd58kh7juqd6s3p490rdmf1gnlvklqn2wrimdhdfolkkij8p2zmx77rv.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया