पछिल्लो २४ घण्टामा १३ जना कोभिड संक्रमितको मृत्यु

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा ४९६ जनाका कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ ।
सोमबार थप १३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार १६५ पुगेको छ । हाल नेपालमा ३ हजार ३०६ जना आइसोलेसनमा छन् भने ८५ जना क्वारेन्टिनमा छन् ।

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

प्रतिक्रिया