सुनको मूल्य घट्यो

काठमाडौँ - सुनको मूल्य आज पनि घटेको छ । आइतबार स्थिर रहेको सुनको मूल्य आज घटेको हो । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य प्रतितोला २०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० हजार छ ।
त्यस्तै चाँदीको मूल्य ११६५ प्रतितोला छ ।

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_tzSIDPSqub_auwtdepe7u8pyzuiripfkqxxvfhhdyr8tznyfjzozhlym4qmgovjkpbktadz.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया