गण्डकीमा सत्ताको रस्साकस्सी : जनमाेर्चाको निर्णय कुर्दै कांग्रेस

पोखरा : गण्डकी प्रदेश काँग्रेस संसदीय दलको बैठक बसेको छ । बैठकमा सत्ता परिवर्तनका लागि छलफल गर्न कांग्रेसले बनाएको वार्ता टोलिका संयोजक कुमार खड्काले अहिलेसम्म राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र माओवादीसँगको वार्ता सकारात्मक भएको बताए ।
राजमो बाहेक ३ दलबीच सहमति भइसके पनि राजमोको अन्तिम निर्णय कुरिरहेको उनले बताए । राजमोले केन्द्रबाट चिठी पाउने बित्तिकै संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी काँंग्रेसको तयारी छ । ६० सदस्यीय प्रदेश सभामा एमालेका २७ सदस्य छन् । कांग्रेसका १५ जना, माओवादीका १२ जना, जनमोर्चाका ३ जना, जसपाका २ र स्वतन्त्र १ जना सांसद छन् ।

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार : रामकुमारी झाँक्री

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

पशु कल्याण ऐन चाँडै ल्याउने सरकारको प्रतिबद्धता

प्रतिक्रिया