विश्वकप क्रिकेटको ट्रफी सगरमाथा आधार शिविरदेखि जनकपुरसम्म लगिने

काठमाडौँ - अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सगरमाथाको आधार शिविरमा पुर्याइने भएको छ ।
तालिका अनुसार अगस्ट ३० अर्थात भदौ १४ गते विश्वकपको ट्रफी नेपाल आइपुग्नेछ । ट्रफी नेपालमा भदौ १५ सम्म राखिने छ । सोही क्रममा ट्रफीलाई सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्याइने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार भदौ १५ गते ट्रफीलाई आधार शिविर पुर्याइनेछ । ट्रफीलाई भक्तपुर तथा जनकपुरधाममा प्रदर्शनीका लागि समेत राखिने योजना रहेको उनले बताए ।
नेपाल हुँदै ट्रफी सिंगापुर लगिने तालिका समेत रहेको छ । जुलाई ८ बाट सुरु भएको ट्रफी टुर अक्टुबर १६ मा अन्त्य हुनेछ । ट्रफीलाई विभिन्न २९ स्थानमा टुर गराइनेछ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_tmDjQQXYrh_jsklujjogpls2qdry0fzu7a40fsaeptqnhyajtheugwqgmk861vg4w7jfiof.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया