चेल्सीद्वारा समर्थकमाथि अनिश्चितकालिन प्रतिबन्ध
काठमाडौँ- इंग्लिस क्लब टोटेनहमका फरवार्ड सन हेउग-मिनलाई जातीय दुर्व्यवहार गरेको भन्दै चेल्सीले आफ्ना एक समर्थकमाथि अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । चेल्सीले यस सिजनकै टिकट खरिद गरेका समर्थकमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
लिग अन्तर्गत अगस्ट १४ मा चेल्सी र टोटेनहमबीच २-२ गोलको बराबरीमा टुंगिएको खेलका क्रममा चेल्सीका एक समर्थकले सनलाई जातीय दुर्व्यवहार गरेका थिए ।
चेल्सीले खेलपछि एक विज्ञप्ति जारी गर्दै क्लबले कुनै पनि प्रकारको भेदभावपूर्ण व्यवहार स्वीकार नगर्ने जनाएको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया