प्रतिनिधि सभाको अर्को बैठक बैशाख ७ गते

काठमाडौं : प्रतिनिधि सभाको अर्को बैठक २०७८ बैशाख ७ गते बस्नेगरी स्थगित भएको छ । आज बसेको बैठकमा शुन्य र विशेष समयमा सांसदहरूले आ–आफ्ना धारणा राखेका थिए । त्यस्तै मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका थिए । आजको बैठकमा राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गरिएको थियो ।

रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतको आदेश

अर्थमन्त्री पौडेलद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंक गभर्…

आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति पौडेल

भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री ओली

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

आठ अध्यादेश सर्वसम्मतिले पारित

लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस् : गृहमन्त्री लेखक

प्रतिक्रिया