काठमाडौँबाट आज २८४ ट्रक फोहोर उठ्यो

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले आज २८४ ट्रक फोहोर उठेको छ । महानगरपालिकाका मेयर बालेन शाहले सडकमा भएको अवरोध हटेको र आज २८४ ट्रक फोहोर उठेको जानकारी दिए ।
उनले आफूहरूसँग सिमित स्रोत र साधन भएकाले ट्रिपर, ट्रक जस्ता ठूला मेसिनरीका व्यवसायीहरूलाई सहयोगको आग्रह समेत गरेका छन् । आज फोहोर ढुवानी गर्न सहयोग गर्ने समानान्तर र नेपाल यातायत व्यवसायी राष्ट्रिय महासंघलाई पनि उनले आभार व्यक्त गरेका छन् ।
समानान्तरले आज ३० वठा र राष्ट्रिय महासंघले १८ वटा ट्रिपर फोहोर बोक्नका लागि उपलबध गराएका थिए ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया