सरिताको ‘मेरो अपहरण’लाई उत्तम शान्ति पुरस्कार

काठमाडौ : उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०४४ सालदेखि गैरआख्यान गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई उत्तमशान्ति पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ ।
यसै क्रममा नियात्रा निबन्धका फाँटमा रागात्मक मानवीय अनुभूतिलाई चुस्त पत्रकारी शैलीमार्फत निस्पष्ट दृष्टि तथा मार्मिक पीडाको उत्खनन गरी संत्रास एवम् संघर्षकोे गहिराई तथा जीवनप्रतिकाृ विश्वाशलाई कलात्मक उचाईका साथ प्रतिबिम्बन गर्दै नेपाली नियात्रा साहित्यको विकासमा विशिष्ट योगदान गरेबापत सर्जक श्री सरिता अर्यालको ‘मेरो अपहरण’ शीर्षकको कृतिलार्ई ताम्रपत्र र नगद राशि रु एक लाख सहितको २०७६ सालको उत्तम शान्ति पुरस्कार समर्पण गर्ने निर्णय गरेकोे छ । पुरस्कार समर्पण २०७८ साल जेठ १२ गते बुधवार गरिनेछ ।

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

प्रतिक्रिया