भारतबाट फर्किएका कैलालीका कोभिड संक्रमितको मृत्यु

धनगढी : भारतबाट फर्किएका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका-३ का ५० वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मृतक फागुनको पहिलो साता भारतबाट आएका थिए । आइतबार निमोनिया कारण अस्पताल भर्ना भएका उनको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी जैसवाल पक्राउ

मिथुनको आश मारेको काम बन्ने, कन्याको दाम्पत्य जीवनमा खुसियाली छाउने

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

प्रतिक्रिया