मेरो सेयर सहितका सेवा आज साँझदेखि अवरुद्ध हुने

काठमाडौंँ - सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५:३० बजेबाट अवरुद्ध हुने भएको छ। डाटा नयाँ सर्भरमा माइग्रेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने सिडिएसिसीले जनाएको छ।
सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भरमा स्थानान्तरण गर्नुपर्ने भएकोले सूचना जारी गर्दै आज साँझदेखि एकदिनसम्म यसका सम्पूर्ण मेरो सेयर, सि–आस्वा, वेब सिडीएएस, सिएनएस लगायत सेवा बन्द हुने जनाएको छ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया